Back to Languages

Nepali - Chapter 10 - Yunus

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 108 — Surah Yunus 10:108

तपाई भनिदिनुस् कि हे मानिसहरू तिम्रो पालनकर्ताबाट तिम्रो छेउमा सत्य आइसकेको छ, तसर्थ जो मार्गदर्शन प्राप्त गर्न चाहन्छ, उसले पथप्रदर्शनबाट आफ्नै निम्ति भलो गर्दछ र जसले मार्गविचलनको बाटो अपनाउँछ उसले पथविचलनबाट आफ्नै नोक्सानी गर्दछ र म तिम्रो हाकिम होइन ।