Back to Languages

Nepali - Chapter 10 - Yunus

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 57 — Surah Yunus 10:57

हे मानिसहरू ! तिम्रो समीपमा पालनकर्ताको तर्फबाट उपदेश र हृदयका रोगहरूको निम्ति उपचार र मोमिनहरूको लागि मार्गदर्शन र वरदान आइपुगेको छ ।