Back to Languages

Nepali - Chapter 11 - Hud

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 105 — Surah Hud 11:105

जुन समय त्यो दिन आउनेछ, कुनै व्यक्ति अल्लाहको आदेशबिना बोल्न पनि सक्ने छैन । अनि तिनीहरूमा केही अभागी हुनेछन् र केही भाग्यवान ।