Back to Languages

Nepali - Chapter 113 - Al-Falaq

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Falaq 113:1

तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।

Verse 2 — Surah Al-Falaq 113:2

हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।

Verse 3 — Surah Al-Falaq 113:3

र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।

Verse 4 — Surah Al-Falaq 113:4

र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।

Verse 5 — Surah Al-Falaq 113:5

र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।