Back to Languages

Nepali - Chapter 12 - Yusuf

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 48 — Surah Yusuf 12:48

अनि यस पश्चात सात वर्षसम्म अत्यन्त गम्भीर अनिकाल आउनेछ यसमा जुन अनाज तिमीले जम्मा गरेर राखेका छौ, तिनीहरूले त्यो सबै खानेछन्, मात्र त्यही अलिकति बाँकी रहनेछ जुनकि तिमीले जतनले राखिरहने छौ ।