Back to Languages

Nepali - Chapter 12 - Yusuf

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 83 — Surah Yusuf 12:83

(यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’