Back to Languages

Nepali - Chapter 12 - Yusuf

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 85 — Surah Yusuf 12:85

छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागि रहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।