Back to Languages

Nepali - Chapter 17 - Al-Isra

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 66 — Surah Al-Isra 17:66

तिम्रो पालनकर्ता त्यो नै हो, जसले तिम्रो निम्ति समुद्रमा डुँङ्गा सञ्चालित गर्दछ, जसबाट तिमीले उसको कृपाले जीविका खोज्न सक, ऊ तिमीमाथि धेरै दयावान छ ।