Back to Languages

Nepali - Chapter 23 - Al-Muminun

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 117 — Surah Al-Muminun 23:117

जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।