Back to Languages

Nepali - Chapter 23 - Al-Muminun

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 62 — Surah Al-Muminun 23:62

हामीले कुनैपनि व्यक्तिलाई उसको क्षमताभन्दा बढी कष्ट दिदैनौं । र हाम्रो साथमा यस्तो किताब छ जुन सत्य बोल्दछ र ती (मानिसहरू) माथि केही अत्याचार गरिनेछैन ।