Back to Languages

Nepali - Chapter 24 - An-Nur

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 13 — Surah An-Nur 24:13

यो असत्य कुरा (रच्ने) मानिसहरू आफ्नो कुराको (वास्तविकताको) निम्ति चारजना साक्षी किन ल्याएनन्, र जब यिनले साक्षी ल्याउन सकेनन् त यी दोषारोपण गर्नेहरू अल्लाहको नजिक झूठा हुन् ।