Back to Languages

Nepali - Chapter 24 - An-Nur

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 28 — Surah An-Nur 24:28

यदि तिमीले घरमा कसैलाई उपस्थित पाउदैनौ भने जबसम्म तिमीलाई अनुमति दिइन्न, त्यसमा प्रवेश नगर, र यदि यो भनिन्छ कि फर्किहाल भने तिमी फर्किहाल, यही तिम्रो निम्ति राम्रो कुरा हो । जुन काम तिमीले गर्दछौ अल्लाह त्यो सबै जान्दछ ।