Back to Languages

Nepali - Chapter 62 - Al-Jumuah

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 10 — Surah Al-Jumuah 62:10

अनि जब नमाज पूरा भइहालोस् तब आ–आफ्नो बाटो लाग र अल्लाहको उदार अनुग्रह खोज, र अल्लाहलाई धेरै स्मरण गर्नेगर ताकि तिमी सफल होऊ ।