Back to Languages

Nepali - Chapter 9 - At-Tawbah

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 56 — Surah At-Tawbah 9:56

यिनीहरू अल्लाहको शपथ खाई–खाई भन्दछन् कि यिनीहरू तिम्रो समूहका मानिस हुन् । जबकि यिनीहरू वास्तवमा तिम्रा होइनन्, कुरो मात्र यति छ कि यिनीहरू डरछेरुवाहरू हुन् ।