Back to Languages

Nepali - Chapter 14 - Ibrahim

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 8 — Surah Ibrahim 14:8

मूसाले भन्नुभयोः कि यदि तिमी सबै र यस संसारका समग्र मानिस अल्लाहको कृतध्नता गरे, भने पनि अल्लाह निस्पृह तथा प्रशंसनीय छ ।